विकल्पद्वारा चार पत्रकारलाई ५०–५० हजारको फेलोसिप वितरण
विराटनगर / विकल्प नेपालले इन्टरनेसनल अलर्टको सहकार्यमा चार जना पत्रकारलाई फेलोसिप प्रदान गरेको छ । सोमबार विराटनगरमा आयोजित कार्यक्रममा प्रत्येक पत्रकारलाई ५० हजार रुपैयाँ बराबरको फेलोसिप प्रदान गरिएको हो । फेलोसिप प्राप्त गर्नेमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, मुलुकी खबरका सम्पादक किशोर बुढाथोकी र कान्तिपुर दैनिकका पर्वत पोर्तेल रहेका छन् । विकल्पले … Continue reading विकल्पद्वारा चार पत्रकारलाई ५०–५० हजारको फेलोसिप वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed