रोनाल्डिन्‍हो र उनका दाजुलाई जेल मुक्त

रोनाल्डिन्‍हो र उनका दाजुलाई जेल मुक्त

सुनसिएन,चैत २६ । जाली राहदानी प्रयोग गरेर पाराग्वे प्रवेश गरेको आरोपमा समातिएका ब्राजिली फुटबलका पूर्व स्टार खेलाडी रोनाल्डिन्‍हो मंगलबार जेलमुक्त भएका छन् । पाराग्वेली अदालतले रोनाल्डिन्‍हो र उनका दाजुलाई जेल मुक्त गर्ने निर्णय गरेको हो ।

समाचारका अनुसार रोनाल्डिन्‍होका वकिलले १६ लाख डलर धरौटीका लागि पनि बुझाएका छन् ।

Check Also

कश्मिरमा भिडन्त : सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु

कश्मिर । उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *