प्राध्यापक संघ द्वारा त्रिवीका आंशिक शिक्षकलाई तत्काल व्यवस्थापनको माग !!

प्राध्यापक संघले त्रिवीका आंशिक शिक्षकलाई तत्काल व्यवस्थापनको माग गर्दै एक बिज्ञप्ति जारि गरेको छ ! प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालले यस अघि पनि आंशिक शिक्षकको ब्यबस्थ्पन्मा गम्भीर चासो ब्यक्त गर्दै त्रिविको ध्यानाकर्षण गराउदै आएको छ ! आंशिक शिक्षकहरुलाई करारमा नियुक्ति दिने प्रक्रिया यथाशिग्र सुरु गर्न संघ त्रिवीसमक्ष माग गरेको संघका अध्यक्ष् जगत तिमिल्सिना ले बताएका छन् ! थप विवरण तल हेर्नुहोला::

Check Also

यो वर्ष एसईई नहुने

काठमाडौं । सरकारले गत चैतमा हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा नगर्ने निर्णय गरेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *