ठमेलमा पनि देखियो ३ जनामा कोरोना

ठमेलमा पनि देखियो ३ जनामा कोरोना, यी स्थान बाट आएका थिए ति नयाँ संक्रमित

ठमेलमा पनि देखियो ३ जनामा कोरोना, यी स्थान बाट आएका थिए ति नयाँ संक्रमितकाठमाडोंको ठमेलमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । ठमेलको एक होटलमा बस्ने तीन महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा १२ जनामा पुष्टि भएको उल्लेख थियो ।

पाँचथर जिल्ला, फालेलुङ गाउँपालिका वडा नं. २ घर भई काठमाडौंको ठमेलस्थित सिटी होटलमा बस्ने वर्ष २०, ३० र ४० वर्षीय तीन महिलामा कोरोना संक्रमण पुष्टी भएको श्रोतले जानकारी दिएको छ।उनीहरु असार ६ गते कुबेतबाट नेपाल आएका थिए । पाटन हस्पिटलको कोभिड वार्डमा भर्ना भएको पाटन हस्पिटल स्रोतले बताएको छ ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत अस्पताल श्रोतले जानकारी दिएको छ ।

Check Also

दैलेखका थप १४ जनामा कोरोना संक्रमण कुल संख्या १,२२६ पुग्यो !!

काठमाडौं । दैलेखका थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रवार गरिएको परीक्षणको क्रममा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *