बरामद गरिएको आठ लाख मास्कबारे जानकारी

काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँको टेकुमा सोमबार पत्रकार सम्मेलन गरी विभिन्न स्थानबाट बरामद गरिएको आठ लाख मास्कबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै परिसरका प्रवक्ता डिएसपी हेविन्द्र बोगटी

बरामद गरिएको मास्क देखाउँदै सुरक्षाकर्मी – महानगरीय प्रहरी परिसर काठमाडौँको टेकुमा सोमबार विभिन्न स्थानबाट बरामद गरिएको आठ लाख मास्क सञ्चारकर्मीलाई देखाउँदै सुरक्षाकर्मी । तस्वीर – रोशन सापकोटा

Check Also

राजु थापा ज्यू (COVID-19)HERO AWARD बाट सम्मानित !!

अमेरिका स्थित(Hami Nepali Global) द्वारा बिश्व महामारी (COVID-19)मा सामाजिक कार्यमा उल्लेखनीय काम गरे बापत नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *