अन्तरराष्ट्रिय समाचार

भारतमा रहेका आफ्ना सबै नागरिक स्वदेश फिर्ता लैजाने चीनको घोषणा

एजेन्सी । विश्वव्यापी फैलिएको कोरोनाले नेपालको छिमेकी मुलुक भारतमा तिव्र प्रभाव पारिरहेको छ । नेपालकै अर्को छिमेकी मुलुक चीनवाट सुरु भएको कोरोना विश्वव्यापी भएको हो । अमेरिका लगायत युरोपियन मुलुक पनि अहिले कोरोनाको चपेटामा छन् । भारतमा दिनहुँ हजारौं नागरिक कोरोना संक्रमित भएका छन् । भारतमा दिनहुँ कोरोना संक्रमित बढ्दै …

Read More »

पाकिस्तानमा भएको विमान दुर्घटनामा १०७ जनाको मृत्यु

पाकिस्तान- पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको छ । कराँचीका मेयरले विमानमा सवार सवैको मृत्यु भएको पुष्टि गरेका हुन् । मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका …

Read More »

आफ्ना नागरिक कु’टिएपछि चीनले खोल्यो मुख

नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आ’क्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिनुभयो । सिंहदरबार अगाडिबाट साढे ३ बजे करीब २५ चिनियाँलाई पक्राउ गरिएको हो । उहाँले निषेधित क्षेत्र तोडे …

Read More »

कश्मिरमा भिडन्त : सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु

कश्मिर । उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ । मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ । आतंकवादी लुकेको सूचनाको आधारमा उत्तरी कश्मिरको एक घरमा सुरक्षाबलले आक्रमण गरेका थिए …

Read More »

आठ घण्टा भइसक्यो बहिनीको निधन भएको, फोन गरेर बोलाउंदा पनि मलामी कोहि आएनन् !

काठमाडौंको एक अस्पतालमा बहिनीको निधन भएको जानकारी गराउँदै दाइले फेसबुकमा लेखेका छन् , ‘आफन्तहरुलाई फोनबाट पनि सम्पर्क गरे, तर आठ घण्टा भइसक्यो, मलामी जुटिरहेका छैनन् । कोरोना भाइरसका कारण बहिनीको निधन भएको पनि होइन, तै पनि ज्यान जाने जोखिमका अगाडि मलामी बन्न आफन्तहरु नै तयार देखिंदैनन् ।’ बेलायतमा रहेका गोर्खाली …

Read More »

अमेरिकामा कोरोनाको परिक्षण गरेको औ’षधिलेले बिरामी निको हुन् थाले, डब्ल्युएचओ ले पनि आकस्मिक बैठक बोलायो !

वासिङ्टन –– अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औ’षधि निकै प्र’भावकारी रहेको बताएका छन् । विश्वभर सं’क्रमितको संख्या बढ्दै गएको र आर्थिक वि’श्रृंख’लता नि’म्त्याए’को कोरोनाभाइरसको औ’षधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको छ । औ’षधिको परीक्षण निकै सफल भएको खबर …

Read More »

ट्रक बम आक्रमणबाट सिरियामा कम्तीमा ४६ जनाको मृत्यु

बेरुत । द्व`न्द्व` ग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्ध`न बोक्ने ट्र`कमा बि`स्फो`टक पदार्थ राखेर बि`स्फोट गराउँदा कम्तीमा ४६ जनाको ज्या`न गयको सिरियन अब्जर भेटरी फर ह्यु मन राइट्सले जनाएको छ। टर्की सम र्थित लडाकूहरुको निय`न्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बि`स्फो`ट गराइएको हो। अमेरिकी विदेश मन्त्रा`लयले पनि रमा`दानका लागि …

Read More »

नायक इरफान खानको निधन

खानको निधन भएको छ ।उनको ५३ वर्षको उमेरमा निधन भएको हो ।स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार पुर्याइएको थियो । जहाँ उनको आइसीयूमा राखेर उपचार गरिँै थियो ।भारतीय समाचार माध्यम जुम टिभीले उनको निधन भएको खबर प्रकाशित गरेको हो ।

Read More »

खाडीका ६ देशमा कोरोना भाइरसको संक्रमण बढ्दो, लाखौं नेपाली जोखिममा

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले २९२ जनाको मृत्यु भएको छ भने ५१ हजार ७६० जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १५२ जनाको मृत्यु भएको छ । त्यहाँ २० हजार ७७ जना संक्रमित भएका छन् …

Read More »

अप्रील महिनाकै २८ तारिखमा विश्वभरि काममा सुरक्षा र स्वास्थको बिशेष दिवस

अप्रील महिनाकै २८ तारिखमा विश्वभरि काममा सुरक्षा र स्वास्थको बिशेष दिवस अप्रील महिनाकै २८ तारिखमा विश्वभरि काममा सुरक्षा र स्वास्थको बिशेष दिवस मनाइन्छ, आउनुहोस् त्यस विषयतर्फ लागौं । मान्छेले आफ्नो अधिकांश समय कार्यवातावरणमा विताउने गर्दछ र बदलिँदो विश्वमा मान्छे आफ्नो काममै झनै व्यस्त अनि सहभागी हुँदै गएको छ । सामान्यतया …

Read More »