रोचक

रुपा र कृष्णको जिवनमा आयो यस्तो नयाँ खुसी, गर्भवती अवस्थाको तस्बिर सार्वजनिक गर्दै रुपाले लेखिन् यस्तो भावुक स्टाटस

काठमाडौं । रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको …

Read More »

आइतबार देखि छोटो दुरी र १ गतेबाट लामो दुरीका सवारी साधन चलाउनेव

काठमाडौं सरकारले लकडाउन क्रमश खुकुलो बनाउने भएकाने छ । कोभिड १९ को उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमण कम भएका जिल्लाहरुमा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी पनि सञ्चालन गर्ने प्रस्ताव गरेको छ । समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना प्रस्ताब गरेको छ । जसमा १०० भन्दा कम सक्रिय केस …

Read More »

भोलिसम्म लकाउन खुकुलो : उद्दोग व्यवसायदेखि मदिरा पसल खोल्न दिने प्रस्ताव

काठमाडौं, २४ जेठ । एकातर्फ देशमा कोरोना भाइरसको संक्रमण बढेर तीन हजारको नजिक पुगिसकेको छ अर्कोतर्फ ७४ दिन लामो लकडाउनले जनताको दैनिक जीवन कष्टकर बन्दै गएको छ । यसबीच लकडाउनको ठाउँ ठाउँमा उल्लंघनहरु भइसकेका छन् । सरकार निकै अप्ठ्यारोमा परिसकेको छ । यीनै अवस्थालाई दृष्टिगत गरी सरकारले विज्ञसँग छलफल गरेर …

Read More »

जेठ २५ गतेवाट छोटो दुरीका सवारी साधन सञ्चालन गर्न सुझाव, जोखिम रहेका क्षेत्रमा मात्र लकडाउन कडा, अरु ठाउँमा खुकुलो हुने !

काटठमाडौं । कोरोनाको कम जोखिम भएका जिल्लामा जेठ २५ गतेवाट छोटो दुरीका सवारी साधन सञ्चालन हुने भएको छ । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारलाई यस्तो प्रस्ताव गरेको हो । समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम ससंक्रमित भएका जिल्लामा जेठ २५ गतेवाट यातायात साधन सञ्चालन गर्न प्रस्ताव गरेको छ …

Read More »

आजदेखि विदेशमा रहेका नेपालीको उद्धार, २३६ नेपालीलाई आज ल्याइदै

काठमाडौं – कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्धार सुरू गर्दैछ । दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो । पहिलो चरणमा आज म्यानमारबाट २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स …

Read More »

आजबाट बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुले

बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन गर्न कठिन भएको भन्दै पसल खोल्न थालेका हुन् । आयआर्जनको बाटो रोकिएको र परिवार पाल्नसमेत मुश्किल परेको जनाउँदै ती स्थानका …

Read More »

अन्ततः सरकार द्वारा लकडाउन खुकुलो पार्ने निर्णय

काठमाण्डौ, २१ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । समितिको बुधबारको बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो । उद्योगी व्यवसायी, नागरिक अगुवा, स्वास्थ्य विज्ञ र सर्वसाधारणले समेत ‘लकडाउनको विकल्प लकडाउन’ नभएको भन्दै खुकुलो गर्न सुझाउँदै आएका थिए । बुधबार …

Read More »

धादिङकी २६ वर्षीया महिलाले जन्माइन् एकैपटक तीन शिशु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया सविता तामाङले तिम्ल्याहा शिशु जन्माएकी छन्। पहिलोपटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिनका दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्। चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो, १०:५५ मा दोस्रो र …

Read More »

इतिहासमै पहिलोपटक ८ लाख घरेलु ग्राहकलाई निःशुल्क बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आठ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख …

Read More »

रुकुम घटनाको नया रहस्य ! नवराजको गुप्ताङग नै काटेर फालेको आरोप हेर्नुस् (भिडियो सहित)

बुधबार दिउँसो भेरी नगरपालिका–११ मटेलाका १८ वर्षीय लोकेन्द्र सुनारको शव रुकुम पश्चिमको चौरजहारी–१ स्थित चौरजहारी अस्पताल नजिक रहेको अँधेरे भन्ने ठाउँमा भेटियो । चौरजहारी नगरपालिका– ८ सोतीमा गत शनिबार भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये चौथो नम्बरमा भेरीको किनारमा फेला परेको शव थियो त्यो ।खोजी कार्यमा लागेका आफन्तजनले उक्त शव …

Read More »