स्वास्थ्य / जिबन शैली

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु । -अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन । पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दूध आदिबाट शिशुलाई …

Read More »

चीनले उत्पादन गर्‍यो आफै ‘भाइरस मुक्त’ हुने मास्क !

एजेन्सी- चिनियाँ एक कम्पनीले आफै भाइरस मुक्त हुने मास्कको उत्पादन थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै चिनियाँ कम्पनीले यस्तो मास्क उत्पादन थालेको हो । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ मोबाइल कम्पनी शाओमीको स्वामित्व रहेको हुवामीले भाइरस मुक्त मास्क निर्माण गरेको हो । अमेजनफिटको यो सेल्फ डिसइन्फेक्टिङ्ग मास्कको नाम ‘एइरी’ …

Read More »

हजारौं वर्षअघि नै गरिएको थियो वेदमा कोरोना भाइरस जस्तै रोगबारे व्याख्या र बच्ने उपाय

काठमाडौं- यतिवेला विश्वमा कोरोना भाइरसको महामारी छ । विश्व स्वास्थ्य संगठनले नोबेल कोरोना भाइरस(कोभिड १९) लाई महामारी घोषणा गरेको छ । चीनको उहानबाट शुरु भएको यो रोगको अहिलेसम्म औषधि पत्ता लगाउन वैज्ञानिकहरु सफल भएका छैनन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो रोगको संक्रमण फैलन नदिनका लागि एकान्तवास(क्वारेन्टाइन) वा आइसोलेसनमा …

Read More »

उसिनेको आलुको प्रयोगले यसरि अनुहारलाई चम्काउन सकिन्छ !

हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ । सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ । अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन : जानी राखौ :- …

Read More »

ग्यास्ट्रिकका रोगीले के गर्ने, के नगर्ने ? जन्नुहोस अनि शेयर गर्नुहोस…

काठमाडौं। नेपालीहरुमा ग्यास्ट्रिकको समस्या अत्यधिक देखिन्छ। हाम्रो जीवनशैलीमा निश्चित समय तालिका नहुँदा पनि यो रोगका बिरामीहरु बढिरहेका छन्। ग्यास्ट्रिकका बिरामीले खानुपर्ने ६ खानेकुरा यस्ता छन्। १. कागती पानी – पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी …

Read More »

आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्, पढौं र जानकारीको लागी सेयर गरौं…

आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्, पढौं र जानकारीको लागी सेयर गरौंचुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु …

Read More »

परीक्षण किट सकियो : क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनले तापक्रम जाँचेका भरमा घर पठाइयो

बन्दाबन्दीका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । प्युठान जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो । जिल्लाभरबाट १३७ जनालाई पन्ध्र दिनको क्वारेन्टाइन बसाइ पूरा गरी घर फिर्ता गर्नुपर्ने थियो । किटको अभावका कारण केही …

Read More »

कन्ट्याक ट्रेसिङमा भेटिएका ९४ जनाको परीक्षण गर्दा २२ जनामा पोजेटिभ

बाँके, २३ बैशाख । एक जना कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा भेटिएका अरु ९४ जनाको परीक्षण गर्दा थप २२ जना (२३.४० प्रतिशत)मा कोरोना पोजेटिभ पाइएको छ । यसअघि स्थानीय मस्जितहरुमा रहेका ११ जनाको नमूना लिई पीसीआर परीक्षण गर्दा गत शुक्रबार स्थानीय मदरसाहरुमा पढाउने एक जना व्यक्तिमा ६० बर्षका व्यक्तिमा कोरोना …

Read More »

वैज्ञानिकहरुले फेला पारे कोरोनाभाइरसलाई शरीरमा फैलिनबाट रोक्ने एन्टिबडी

वैज्ञानिकहरुले फेला पारे कोरोनाभाइरसलाई शरीरमा फैलिनबाट रोक्ने एन्टिबडी 1 hour अघि काठमाडौं। कोरोनाभाइरस महामारी रोक्ने अभियानमा निरन्तर सक्रिय वैज्ञानिकहरुको टोलीले यस्तो एन्टिबडी फेला पारेका छन् जसले कोभिड–१९ लाई मानिसको शरीरमा फैलिनबाट रोक्नेछ । यो खोजीसँगै वैज्ञानिकहरुले छिटै कोभिड–१९ को उपचारको लागि प्रभावकारी भ्याक्सिन बनाउन सकिने अपेक्षा गरेका छन् । यो …

Read More »

महिनावारीमा नियमित दही खानुहोस्,

महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसैकसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्हो हुने हुन्छ। महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा …

Read More »