समाचार

प्रजात्रन्त्रबादी प्राधाय्पक संघ नेपालद्वारा प्राज्ञिक , शैक्षिक तथा प्रशासनिक माग सहित ज्ञापन पत्र बुझाइयो ।

आज मिति २०७७ असार १९ गते प्रजात्रन्त्रबादी प्राधाय्पक संघ नेपालका सभापति श्री जगत तिमिल्शीना ज्यु द्वारा त्रि बि का उपकुल्पती धर्म कान्त बास्कोटा समक्ष्य प्राज्ञिक, शैक्षिक तथा प्रशासनिक माग सहित ज्ञापन पत्र बुझाइयो । ज्ञापन पत्र:

Read More »

कांग्रेस भक्तपुर कार्यसमिति द्वारा प्रधान मन्त्रीलाई ज्ञापनपत्र

२ असार, काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर ले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । कोरोनाका कारण बिकराल बन्दै गएको परिस्थिति बारेमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई बिषेश ज्ञापनपत्र बुझाएको छ। जिल्ला कार्यसमितिका सभापति दुर्लभ थापा नेतृत्वको टोलीले आज जिल्ला प्रशासन कार्यालय …

Read More »

राजु थापा ज्यू (COVID-19)HERO AWARD बाट सम्मानित !!

अमेरिका स्थित(Hami Nepali Global) द्वारा बिश्व महामारी (COVID-19)मा सामाजिक कार्यमा उल्लेखनीय काम गरे बापत नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष युवाको डुकडुकि राजु थापा ज्यू (COVID-19)HERO AWARD बाट सम्मानित हुनुभएकोमा हार्दिक 🌷बधाई 🌷 संस्थापक अध्यक्ष BREAKING NEPAL कपिल कार्की

Read More »

प्राध्यापक संघ द्वारा त्रिवीका आंशिक शिक्षकलाई तत्काल व्यवस्थापनको माग !!

प्राध्यापक संघले त्रिवीका आंशिक शिक्षकलाई तत्काल व्यवस्थापनको माग गर्दै एक बिज्ञप्ति जारि गरेको छ ! प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालले यस अघि पनि आंशिक शिक्षकको ब्यबस्थ्पन्मा गम्भीर चासो ब्यक्त गर्दै त्रिविको ध्यानाकर्षण गराउदै आएको छ ! आंशिक शिक्षकहरुलाई करारमा नियुक्ति दिने प्रक्रिया यथाशिग्र सुरु गर्न संघ त्रिवीसमक्ष माग गरेको संघका अध्यक्ष् …

Read More »

यो वर्ष एसईई नहुने

काठमाडौं । सरकारले गत चैतमा हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा नगर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयपछि एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुने भएको छ । ऊर्जामन्त्री वर्षमान पुनले एसईई परीक्षा यस वर्ष नगर्ने निर्णय भएको जानकारी …

Read More »

ओली सरकारले इतिहास रच्यो, भारतले मिचेको भूमि समेटिएको नक्सा सर्वसम्मत पारित

काठमाण्डौँ २७ जेठ । नेपालको भूमि अनुसारको नयाँ नक्सा सहितको निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृती भएको छ। विधेयक स्वीकृत भएको सभामुखले घोषणा गर्दा सांसदले लामो समय टेबल ठोकेर समर्थन गरेका थिए। विधेयकको स्वीकृतीसँगै संशोधनका लागि अगाडि बढेको छ। अब सरकारले ल्याएको संशोधन विधेयक …

Read More »

आज महानायक राजेश हमालको जन्मदिन, कति औं वर्षमा पुगे ?

सुपरस्टार राजेश हमाल आजबाट ५६ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म ‘युगदेखि युगसम्म’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए । यस फिल्मपछि उनले आफ्नो करिअरमा कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । ३ दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी …

Read More »

भाडा बढाएर सार्वजनिक यातायात चलाउने सरकारको तयारी, मास्कको प्रयोग अनिवार्य

काठमाडौं – सरकारले भाडा बढाएर भए सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ । सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरिको नयाँ निर्देशिका तयार भएकाले सवारी सञ्चालकलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको हो । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई …

Read More »

मलाई माफि माग्नु पर्छ भन्नेहरुले नै, मेरो देशसंग माफि माग्नु पर्छः सांसद चौधरी

पनी जिएम – पछिल्लो समय नेपालको संसद भवनमा राष्ट्रियाताको विषयलाई लिएर सांसदहरुबीच निकै नै चर्काचर्की भएको छ । नेकपा सांसद गंगा चौधरी र संघिय समाजबादीकी सांसद सरिता गिरीबीचको विवाद यतिखेर उत्कर्षमा पुगेको छ । जेठ १९ गते प्रतिनीधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागीरी बढ्दै …

Read More »

हिमानी शाहले गरिन् कोरोना रोकथामका लागि यति धेरै स्वस्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं, २३ जेठ / हिमानी कोषले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको छ । यही क्रममा शुक्रबार पनि कोषले बिभिन्न संस्था र क्षेत्रलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।शुक्रबार हिमानी कोषलको कार्यालय बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सामग्री उपल्ब्ध गराइएको हो । …

Read More »