बिज्ञान प्रबिधि

कोरोनाविरुद्ध खोप नेपालमै भयो तयार, परीक्षण माग

टौँडा – हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गर्नुभएको छ । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाइसक्नुभएको छ । सीमित …

Read More »

आफैं टालियो वायुमण्डलमा रहेको ‘सबैभन्दा ठूलो प्वाल’ ओजन तह

काठमाडौं । वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो ।मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग …

Read More »

धादिङबेँसीमा एसईईको तयारीको लागि रेडियो मार्फत ‘ प्रबिधि ‘ को उच्च प्रयोग गर्दै

धादिङबेँसीमा एसईईको तयारीको लागि रेडियो मार्फत ‘ प्रबिधि ‘ को उच्च प्रयोग गर्दै धादिङबेँसीबाट सञ्चालनमा भइरहेको रेडियो धादिङ १०६ मेगाहर्जले शनिबारदेखि एसईई तयारी कक्षा सञ्चालन गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला विद्यार्थीको एसईई परीक्षालाई मध्यनजर गरी रेडियोबाटै परीक्षाको तयारी शुरू गरेको हो । एसईई परीक्षाको …

Read More »

खुसि को खबर : कोरोना उपचारमा थपियो नयाँ आशा नयाँ प्रबिधि को बिकाश,हेर्नुस यो भिडियो

खुसि को खबर : कोरोना उपचारमा थपियो नयाँ आशा नयाँ प्रबिधि को बिकाश,हेर्नुस यो भिडियो  

Read More »

पोस्टपेड ग्राहकका लागि : टेलिकमले एक विज्ञप्ती मार्फत सो सम्बन्धि भ्रममा नपर्न आग्रह ।

पोस्टपेड ग्राहकका लागि : टेलिकमले एक विज्ञप्ती मार्फत सो सम्बन्धि भ्रम मा नपर्न आग्रह  । नेपाल टेलिकमले पोस्टपेड ग्राहकका लागि कतिपय विषयमा भ्रम परिरहेको भन्दै त्यसबारे स्पष्ट पारेको छ । टेलिकमले एक विज्ञप्ती मार्फत सो सम्बन्धि भ्रम स्पष्ट पारेको हो । पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड …

Read More »

यो वर्षको पहिलो उल्का वर्षा (वीणा) बिहीबार रातिबाट सक्रिय

यो वर्षको पहिलो उल्का वर्षा (वीणा) बिहीबार रातिबाट सक्रिय बिहीबारदेखि वैशाख १८ गतेसम्म उल्का वर्षा सक्रिय हुने यो वर्षको पहिलो उल्का वर्षा (वीणा) बिहीबार रातिबाट सक्रिय भएको छ। बिहीबार राति आठ बजेबाट सक्रिय भएको उल्का वर्षा वैशाख १८ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। यसको उत्कर्ष रूप वैशाख …

Read More »

अहिले सम्म ११८ बटा एम्बुलेन्सहरुले PPE पाई सके।:राष्ट्रिय आविष्कार केन्द्र

अहिले सम्म ११८ बटा एम्बुलेन्सहरुले PPE पाई सके।:राष्ट्रिय आविष्कार केन्द्र   अहिले सम्म ११८ बटा एम्बुलेन्सहरुले PPE पाई सके का छन्। दुई वटा ड्राईभर भएको एउटा एम्बुलेन्सलाई दुई वटा PPE बाँडेको छ। PPE लिन एम्बुलेन्स सहित ड्राईभर आउनु पर्दछ। कुनै चिठी पत्र चाहिंदैन। सो PPE राष्ट्रिय आविष्कार केन्द्र मा गएर …

Read More »

बरामद गरिएको आठ लाख मास्कबारे जानकारी

काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँको टेकुमा सोमबार पत्रकार सम्मेलन गरी विभिन्न स्थानबाट बरामद गरिएको आठ लाख मास्कबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै परिसरका प्रवक्ता डिएसपी हेविन्द्र बोगटी बरामद गरिएको मास्क देखाउँदै सुरक्षाकर्मी – महानगरीय प्रहरी परिसर काठमाडौँको टेकुमा सोमबार विभिन्न स्थानबाट बरामद गरिएको आठ लाख मास्क सञ्चारकर्मीलाई देखाउँदै सुरक्षाकर्मी । तस्वीर …

Read More »

एमसिसी सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गर्नुभएको छ । सिंदरबारमा आज पत्रकारसँगको अनौपचारिक भेटघाटमा उहाँले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढङ्गले बहस भइरहेको बताउनुभयो । “एमसिसी बहसमै छ, कोभिड–१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ”, उहाँले भन्नुभयो, “दलहरुभित्र …

Read More »